अस्टमेश कुन भावमा के फल दिन्छन।अस्टमभावमा कतिको अङ्क छ। तेसको स्वामी पत्ता लगाउने ।ति काहा छन कुन भावमा छन तिनले के फल दिन्छन थाहा पाउने। कुण्डली हेर्न ,बनाउन ,फलादेश गर्न,नामाकरण गर्न शुभ अशुभ ग्रह पत्ता लगाउन,उच्च,निछ पत्ता लगाउन,राशी स्वमी जान्न, कुण्डलिमा ग्रह भर्ने तरिका जान्न,दशा हेर्ने तरिका, काल सर्प योग कसरी पत्ता लगाउने ,भाब बिचार, लग्न ल्याउने तरिका।घटी पला लाई घन्टामा लैजाने तरिका,घन्टा मिनेटलाई घटिमा लैजाने तरिका,ज्योतिश्मा हिसाब गर्ने तरिका।बिबाह निकाल्ने तरिका।सम्पुर्न जानकारिको लागी मेरो भिडिओ सब्स्क्रैब गरेर हेर्नुहोस ।