MENU

Fun & Interesting

#196 "बिपस्सना" ध्यानबिधि काे सुत्राेक्त अर्थ, महत्व र प्रयाेगबिधिका सम्बन्धमा महत्वपुर्ण जानकारीहरू

Video Not Working? Fix It Now

@Dr.Suryananda "बिपस्सना" ध्यानबिधि काे सुत्राेक्त अर्थ, महत्व र प्रयाेगबिधिका सम्बन्धमा महत्वपुर्ण जानकारीहरू । प्रचलित बाैद्व ध्यानविधि "बिपस्सना" सम्यक सम्बुद्वद्वारा प्रतिस्थापित र देसित ध्यानबिधि आजसबै प्रकारका धर्मालम्बी, अनुयायी र मनलाई शान्त, सुद्व, तनाव र अवसादरहित साथै अन्यअन्य मानसिक कुण्ठा र शारीरिक दु:ख र अस्थिरताहरूबाट मुक्त रही सन्तुलित, उत्साही र हाेस र बाेधसहितकाे जीवन जीउन सहयाेग मिलेकाे साधना विधि हाे "बिपस्सना" । यसकाे `क्रेडिट´ जस र अपजस भगवान बुद्वलाई दिनै पर्दछ । नमाे तस्स भगवताे अरहताे सम्मा सम्बुद्वस्स् ! #vipassana #meditation #innepali #meditationtechniques #satipatthana #mindfulnessmeditation

Comment