दुश्मन लाई कमजोर बनाउने 6 तरिका || How To Destroy Your Enemy Without Fighting
#roshnipoudel #nepalimotivationalvideo #meditation #mentalhealth
हामी मनुस्य को सबै भन्दा ठुलो चाहाना भनेको खुसी शान्ती पाउनु हो र हामी यति धेरै मेहनत पनि गर्छौ तर के पाउछौ भन्दा मानसिक तनाब ,शारीरिक पिडा , सम्बन्ध मा तितो पन र असफलता , किन? किनकी हामी गलत बाटो मा खुसी खोजिरहेको छौ तेसैले खुसी र शान्ती पाउने यात्रा मा सहि बाटो रोज्न यो channel ले मदत गर्नेछ कसरी अध्यात्म र भौतिक जीवन दुबै लाई सन्तुलन मा राखेर हामी खुशी को खोज गर्न सक्छौ
विवरण : यदि हामी भौतिक सन्सार मा अघि बडिरहेको छौ भने हाम्रो दुश्मन हुनु स्वभाबिक नै हो र दुश्मन अन्जान मान्छे हुदैन प्राय जसो आफ्नै हुन्छ तेसैले बिना लडाइँ गरेर दुश्मन लाई कसरी कमजोर बनाउने ?
you can visit on
Tiktok: Roshni poudel
Instagram: Roshni poudel
you can email me on
roshnipoudel2034gmail.com
Thank you and please like,share ,comment and subscribe this channel