Presenter: Rupa Khadka
News Update!
►महाराजगञ्जमा चिकित्सक कुटेको घटनामा छानविन सुरु- नेपाल प्रहरी
►महाराजगन्ज वृत्तका डिएसपी उमेश लम्साललाई प्रमुखकको जिम्मेवारीबाट हटाइयो
►सीमामा अलपत्र नेपालीलाई ल्याउन सर्वोच्च अदालतको अन्तरिम आदेश
►धरानमा स्वास्थ्यकर्मीमाथि प्रहरीको हातपात, उपमहानगरका सबै स्वास्थ्य संस्था बन्द
►अहिलेसम्म १९४३२ जनाको कोरोना परीक्षण सम्पन्न- स्वास्थ्य मन्त्रालय
►८ जिल्लाबाहेक सबै जिल्लामा र्यापिड टेष्टको सुविधा- मन्त्रालय
►सम्भावित संक्रमित अर्थात रेडजनमा रहेकाको संख्या २५७
►र्यापिड किटबाट ६३ जिल्लामा परीक्षण, थप ११ जनामा भाइरस पोजिटिभ
►पीसीआर परीक्षणमा पनि पोजिटिभ भेटिएपछि मात्र संक्रमण भएको मानिने
►वीरगञ्जमा पनि कोरोना परीक्षणका लागि पीसीआर मेसिन पुर्याइयो
►लमजुङमा १४९ को र्यापिड टेस्ट, सबै रिपोर्ट नेगेटिभ
►विदेशमा रहेका नेपालीको उद्धारका लागि तथ्याङ्क संकलन जारी
►सडकमा हिँड्नेलाई पक्राउ गरेर मुद्दा चलाउन गृह मन्त्रालयलाई निर्देशन
►नेपाल-भारत सीमामा थप आठ हजार सशस्त्र प्रहरी परिचालन
►काठमाडौंबाट हिँडेर ओखलढुंगा पुगेका १० सहित १८ जना क्वारेन्टाइनमा
►देशभरका ५५ सडक र पुलको काम थालियो तीन हजार मजदुर फिल्डमा
Corona Update!
►Total Cases in Nepal: 16
►Total Recovering: 15
►Total Recovered: 1
Subscribe and Press the Bell Icon to get all the News Updates.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►YouTube: https://www.youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
►Instagram: https://www.instagram.com/ap1hdtv/
► Facebook: https://www.facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #Doctors #NepalPolice #Baisakh4 #Lockdown #StayHappy #StayHome #StaySafe #AP1HD #AnnapurnaMediaNetwork