डाक्टर साथी youtube chhanel डा. भुपेन्द्र शाहले बनाउनु भयको CHHANEL हो. यस CHHANEL मार्फत डा. शाहले सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीमा रोग संभंदी जानकारी गराई रोगको समयमा पहिचान, उपचार गर्न कोसिस गर्नुभयको छ.
डा शाह धरान स्तिथ BPKIHS मा मेडिसिन विभाग Assistant Professor रुपमा कार्यरत हुनुहुन्छ.