MENU

Fun & Interesting

Banana farmingकेराखेतीबाट कमाउने तरिका ।। विषादी रहित केरा पकाउने च्याम्बर udhyam 2077-08-25

NTV KOHALPUR CHANNEL 6,476 lượt xem 4 years ago
Video Not Working? Fix It Now

#banana farmingउद्यमी शम्भु अधिकारीको सम्पर्क नं 9844847072
• कसैले खनेर फालेको विरुवा ल्याएर १८ कठ्ठामा सुरु गरेको केरा खेती व्यवसाय
• जिल्लालाइ केरामा आत्मनिर्भर बनाउन दिनरात मेहनत गरिरहनु भएका ५३ बर्षिय शम्भु अधिकारी
• १ लाख लगानीबाट सुरु भएर हाल ९ विघा क्षेत्रफलमा फैलिएको केरा खेति
• ६ लाख रुपैया जग्गा भाडा / बार्षिक करिब ५० लाखको कारोबार / मासिक झण्डै ३ लाख रुपैंया मुनाफा
• विना रसायन वा औषधि प्रयोग विनै तापक्रम नियन्त्रण गरेर केरा पकाउने आधुनिक प्रविधी
• विषादी रहित अर्गानिक केरा पकाउने आधुनिक केरा च्याम्बरले कसरी फेरीयो समय र जिन्दगी
• दैनिक ६ जनालाइ प्रत्यक्ष र करिव ३० जनालाइ अस्थायी रोजगारी
• केरा खेतीमा लाग्ने रोग/आउने अरु समस्या/जान्नु पर्ने कुरा र समाधानका उपाय
• केराको बजार अवस्था/ नाफा कमाउने तरिका लगायत अन्य महत्वपूर्ण विषयवस्तु

Comment