MENU

Fun & Interesting

beautiful views in Wakhet village Myagdi ( बेनी नगरपालिका १० वाखेत म्याग्दी )

Bharat Paija 1,247 lượt xem 5 years ago
Video Not Working? Fix It Now

म्याग्दी जिल्लाको साविकको पात्लेखेत गाविस अन्तरगत पर्ने ६,७,८ र ९ गरि ४ ओटा वडा वनेको र हाल बेनी नगरपालिका वडा न . १० मा पर्ने यो वाखेत गाऊ समुद्री सतह देखि करिब १७०० मिटर उचाइमा अवस्थित छ भने मनोरम हिम शृङ्खलाहरु धवलागिरी, अन्नपूर्ण र माछापुच्छ्रेको काख यो गाउँमा अधिकांश मगर जातीहरुको वसाई रहेको र आंसिक रुपमा अन्य जातीहरु पनि बसोवास गर्दै आएको छन राष्ट्रिय पर्वहरु लगायत हरेलो मेला यो गाउँको विशेष पर्व हो जुन हरेक वर्षको भाद्र महिनाको पहिलो मंगलबार विशेष पुजाआजा सहित जाट्रो ( मेला ) लाग्ने गर्दछ मेला हेर्न वरपरका छिमेकी गाउँहरुबाट पनि आउने गरिन्छ ।

Comment