यस धिताल कृषि फार्म युटुब च्यानल मा हजुर हरु सबै लाई स्वागत छ। यस च्यानल मा बाख्रापालन,घाँस खेती तथा कृषि सम्बन्धि जानकारी मुलक भिडियो हरु पाउन सक्नु हुनेछ।
साना किसान को लागि उपयुक्त हुने chaff cutter को बारेमा सानो जान्कारी हजुर हरुलाइ #chaff_cutter #goatfarming