MENU

Fun & Interesting

Chhori le payako ansha firta hunchha?/छोरीले पाएको अंश बिहेपछि फिर्ता गर्नुपर्छ कि पर्दैन/Nepal law

NEPAL Law 21,243 lượt xem 2 years ago
Video Not Working? Fix It Now

About this video
यस भिडियोमा छोरीले अंश पाउने सम्बन्धमा विविध विषयमा चर्चा गरिएको छ । छोरीले अंश पाए पछि विवाह भएमा त्यो सम्पति फिर्ता गर्नुपर्छ कि पर्दैन ? छोरीको मृत्यु भैसकेपछि छोरीका छोराछोरी तथा दुवैले अंश पाउँछ कि पाउँदैन ? छोरी पट्टिका नातिनातिना अंशियार हुन्छन् कि हुँदैनन् लगायतका विभिन्न प्रश्नहरूको उत्तर दिने प्रयास गरिएको छ।
About this channal.
This is an informative channel nepal law related to law and justice.
This channel discusses Nepal's legal system, various legal principles, prevailing Nepali laws, and the contexts of various issues related to it, and Nepali laws that relate to our practical life, & current events related to law and justice. If you have any problem or curiosity related to law and justice, please write in the comment box
You can ask any kind of legal question in comment box .
Advice from
Advocate Ram Prasad Gautam
Plz like , share, comment and must Subscribe this channal.
यस चेनलमा तपाईंले नेपालको कानूनी प्रणाली, विभिन्न कानुनी सिद्धान्तहरु, प्रचलित नेपाल कानुनहरु, तथा त्यससँग सम्बन्धित विभिन्न मुद्दाहरूको सन्दर्भहरू र तपाई हाम्रो व्यवहारिक जीवनसँग अन्तर सम्बन्ध राख्ने नेपाली कानूनहरूको विषयमा तथा कानुन र न्याय सम्बन्धी समसामयिक घटना विशेषमा चर्चा परिचर्चा गर्ने गरिन्छ।
तपाइँलाइ कानुन र न्यायको सम्बन्धमा कुनै जानकारी चाहिएमा वा छलफल गर्न परेमा पहिले चेनललाइ subscribeगर्नुहोस र कमेन्ट बक्समा लेख्नुहोला
। चेनलको प्रोमोसनका लागि सब्क्राइव अवस्य गरिदिनुहुन अनुरोध गर्दछु ।

सम्बन्ध विच्छेद
https://youtu.be/Xx_aI6OgUCY
https://youtu.be/U4nK-lGk8gU
राष्ट्रिय परिचयपत्र
https://youtu.be/aH-97OznrlM
विवाह र नेपाल कानुन
https://youtu.be/MyFlMm771-M
घडेरी जग्गा सम्बन्धी
https://youtu.be/ORbAA19e6yM
कृषि क्षेत्रमा कस्तो जमिनहरु पर्छ
https://youtu.be/Q2fv6nVZDjg

Comment