MENU

Fun & Interesting

Day-85 चतुर्मास - श्रीमद्वाल्मीकीय रामायण कथा/ किष्किन्धाकाण्ड Pt.kuber Subedi/देवघाटधाम धर्म दर्शन

Dharma Darshan 63,999 2 years ago
Video Not Working? Fix It Now

अहिले तपाईंहरू हेर्दै हुनुहुन्छ २०८० सालको चतुर्मासको पावन अवसरमा यही मिति २०८० असार १४ गते हरिशयनी एकादशीदेखि २०८० मङ्सिर ११ गते कार्तिक शुक्ल पूर्णिमासम्म मानवमात्रमा प्रेम, सद्भाव, नैतिकता, आदर्श, आध्यात्मिक कल्याण, भक्ति, ज्ञान, वैराग्यका लागि परम श्रद्धेय अन्तर्राष्ट्रिय कथाव्यास १८ पुराण प्रवक्ता पं. कुबेर सुवेदीज्यूबाट आदिप्रयाग हरिहरक्षेत्र देवघाटधाम ‘धर्म दर्शन आश्रम’ चितवनबाट चतुर्मास (चौमासा) श्रीमद्वाल्मीकीय रामायण सङ्गीतमय कथा प्रवचन । दैनिक कथा समय बिहान ६ बजे देखि ९ बजे सम्म, दैनिक साधु, सन्त, भक्त, दीन–दुःखी (प्रसाद) भण्डारा सेवा दैनिक बिहान ९ः३० देखि, दैनिक सन्ध्या गण्डकी (गङ्गा) आरती साँझ ६ः३० देखि, यहाँहरू पनि कथा श्रवण गरेर, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चतुमार्सको समयमा सन्त गुरु भक्तजनहरूका लागि प्रसाद (भण्डारा) ग्रहण एवं यस पुनित पुण्यमय कार्यमा साथ–सहयोग गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नु हुनेछ, ईसेवा नम्बर 9801405051 सेवा गर्नका लागि A/c No. 55502994744 Name: Dharma Darshan Foundation Nepal, Siddhartha Bank Ltd., Tandi Branch Swift: SIDDNPKA Call 9801405051, 9842640933, 056-500119 धर्म दर्शन आश्रम, देवघाटधाममा सम्पर्क गर्न सक्नु हुनेछ ! सबैमा राधे राधे

Comment