Dhanuko karak marak graha ॥ फलित ज्योतिष कारक मारक निर्णय ॥ लग्न राशि by @freeJyotish
Dhanuko karak marak graha ॥ फलित ज्योतिष कारक मारक निर्णय ॥ लग्न राशि by @freejyotish
फलित ज्योतिष अन्तर्गत रहेर हामी धनु लग्नको लागी कारक (योग कारक / शुभ) ग्रह, सम र मारक (अशुभ) ग्रहहरूको बारेमा जान्ने छौ ॥ हामी श्रृंखला बद्धरुपमा मेष देखी मीन सम्मका सबै लग्न कुण्डलीको लागी कारक-मारक जान्ने छौ ।
ज्योतिष गणित र फलितको लागी हामीलाई सब्स्क्राईब गर्न नभुल्नु होला ॥
#NepaliJyotish #FalitJyotish #rashifal