नमस्कार आज हाम्रो कार्यक्रम "द सिक्रेट अफ लाइफ" ५० औ अंक प्रवेश गरेको छ । यो ५० औ अंक सम्म ल्याइपुर्याउन सहयोग गर्ने सम्पूर्ण शुभचिन्तकहरु, कार्यक्रममा आइदिने पाहुनाहरुमा आभार व्यक्त गर्न चाहन्छु । बिशेष गरेर बबिना सापकोता, राम अतुल, भुवनेश्वर अधिकारी र रोहित अधिकारी लगायत कार्यक्रम निर्माण गर्न खटिने टोली प्रती आभारी छु ।
आज को बिशेष अंकमा हामी प्रा डा माधव लामिछने ज्यु सँग तन्त्रको बारेमा बिस्त्रित छलफल गर्ने छौ ।
Guest : Dr Madhav Lamichhane
Camera : Ram Atul
Created & Hosted by Suvas Agam
Location : Gothatar, Ktm.
Video Recorded on : 17 April 2021
#TheSecretsOfLifeEp50 #MadhavLamichhanei #SuvasAgamTalkShow #SuvasAgamPodcast
Follow Suvas Agam on:
▶INSTAGRAM: https://www.instagram.com/suvas_agam_official/
▶FACEBOOK: https://www.facebook.com/suvasagamofficial
▶FACEBOOK Page :https://www.facebook.com/SuvasAgam/
▶Web Site: http://www.suvaschandrakandel.com.np/