हरेक विस्वासीहरुले आफ्नो जिम्मेवारी पूरा गर्ने थलो हो खुशीको खबर
परमेश्वरको महान आज्ञा र महान आदेश पुरा गर्ने पवित्र उद्देश्यले सुरु गरिएको खुशीको खबरमा यहाँहरु सबैलाई हार्दिक स्वागत छ । यस च्यानलबाट यहाँहरुले नेपालका वरिष्ट विसप, पाष्टर तथा अगुवाज्यूहरु बाट प्रस्तुत प्रवचन साथै विभिन्न गीतसंगीत, जीवन गवाही तथा समसामयिक विषयमा कुराकानीहरु हेर्न र सुन्न सक्नुहुनेछ। यदि तपाई पनि हाम्रो यस पवित्र कार्यमा सहभागी भई परमेश्वरको सेवा गर्न चाहनुहुन्छ भने हाम्रो यस खुशीको खबर च्यानललाई सस्क्राईब गरि छेउमै रहेको बेल आईकनलाई क्लिक गर्न सक्नुहुनेछ । परमेश्वरले तपाईहरु सबैलाई आशीष प्रदान गर्नुभएको होस । (पेरित १८:१०) यदि तपाईहरुसँग पनि जीवन गवाही, गीत संगित वा समसामयिक विषयमा आधारित कुराकानीहरु छन र हामीसँग सहभागी हुन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । सम्पर्कका लागि:- Email:- [email protected]
WhatsApp:- 9761774991