Ep 581 Sanjiv Malik पूर्नजन्म, पाप, स्वर्ग - नर्क, कर्म, सम्मोहन, पैसा, र मुक्तिको विज्ञान
भारत बाट आउनु भएका आदराणिय संजीव मलिक ज्यू सँग भएको दिव्य अन्तर्वार्ता साझा गर्दै छु । संयोगले यस्तो दिव्य अवसर जुट्यो, यो अन्तर्वार्ताले धेरै साधकका अनुत्तरित प्रश्नको उत्तर दिने छ । अवश्य हेर्नु होला ।