MENU

Fun & Interesting

Ep 583 Yogi Dilip Nath म सिद्ध हुँ भन्ने सिद्ध हैन , सिद्धले त भन्नै पर्दैन । नाथ योगीहरुको कथा

Video Not Working? Fix It Now

म सिद्ध हुँ भन्ने सिद्ध हैन , सिद्धले त भन्नै पर्दैन । नेपालको नाथ परम्परा र नाथ योगीहरूको कथा |  योगी दिलीप नाथले वहाँका दीक्षा गुरु योगी नारायण नाथ सँग दीक्षित भएपछि गुरुले तिमी पढेलेखेका योगी हौ तिमीले नाथ योग को बारेमा किताब लेख्नु पर्छ भने पछि गुरु कृपा द्वारा वहाँको कलम चल्न थाल्यो , अहिले सम्म नेपालमा रहेका नाथ र समग्र नाथ परम्पराका बारेमा धेरै पुस्तक बजारमा आई सकेका छन् । वहाँले लेख्ने क्रममा धेरै कुरा सिक्नु भयो , जान्नु भयो । आजको अंकमा एक परीपक्क योगीका कुरा सुन्ने छौ ।

Comment