Ep 588 Dr TP Dhamala योगसूत्र, योगसिद्धी, नाथ योग योगी, ऋषि पतञ्जलि, समाधि, कुण्डलिनी जागरण र मुक्ति
समग्र योग विद्या र नाथ योगको विशेष अध्ययन र खोज गरेर विद्यावारिधि नै गर्नु भएका डा टी पी धमला ( कृष्ण शरण ) ज्यू सँग भएको यो अत्यन्तै महत्त्वपूर्ण संवाद बाट धेरै कुरा प्रस्ट हुने छ ।