काशीनाथ न्यौपाने गुरुसँग यो सत्संग अत्यन्तै मर्मस्पर्शी छ । सके जति साधकले यो सत्संग लाई पिउन सक्नु भयो भने जान्नु पर्ने र बुझ्नु पर्ने सबै बुझिन्छ । सरल तरिकाले शास्त्रमा भएका गहन विषयवस्तु लाई बुझिने गरी बुझाउनु भएको हुँदा यो सत्संग सके सम्म धेरै आफन्त र मुमुक्षु माझ पुर्याइ दिनु होला ।
काशीनाथ न्यौपाने गुरु वेद व्यास नेपालको दमौलीमा रहेको व्यास गफा पारी रहेको गङ्गाजी सङ्गम क्षेत्रमा जन्मिनु भएको हो भनेर आफ्ना प्रकाशनबाट प्रमाणित गरिसक्नु भएको छ ।
आजको अङ्कमा भने भगवानको भक्ति कसरी र किन गर्ने विषयमा भएको हुँदा । अर्को कुनै भेटमा वेद व्यासका कुरा पनि लिएर आउने छौ ।