स्वामी देवराज प्रपन्नाचार्य अत्यन्तै सरल साधक हुनुहुन्छ । गहन शास्त्रका बेबुझ उल्झनहरूलाई पनि सरल शब्दमा बुझाउन सक्नुहुन्छ । भगवान्को कृपाले त्रिवेणी गजेन्द्र मोक्ष धाममा वहाँसँग यो पल्ट सत्संग गर्ने अवसर मिलेको थियो । सत्संगको लाभ लिनु होला ।
श्री राधे श्याम