Ep 604 Acharya Dr. Sthaneshwar Timalsina असली तन्त्र के हो ? सिद्धी, दीक्षा, पञ्च मकार, मुक्ति विशेष
आचार्य डा. स्थानेश्वर तिमल्सिना गुरु सँग भएको अत्यन्तै महत्त्वपूर्ण अन्तर्वार्ता प्रस्तुत गरेको छु । वहाँको ज्ञान र साधनाका अनेक आयाम भएको हुँदा सबै क्षेत्र तिरका कुरा समेट्न महिनौँ सम्म संवाद गर्नु पर्ने हुन्छ । तथापि आज भएको यो सत्संग सुरुवात भने पक्कै हो ।