MENU

Fun & Interesting

Ep 607 Guru Kaudinya २०५२ सालमा ब्रह्म दर्शन भएका सन्त | आत्मानन्द र ब्रह्मानन्द को परिपाकको अवस्था

Swadharma TV ∞ Suvas Agam 5,049 lượt xem 1 month ago
Video Not Working? Fix It Now

अद्वैत वेदान्त शिरोमणि गुरु कौडिण्य जी सङ्ग भएको यो सम्बादमा अद्वैत वेदान्त दर्शनको गहन अनुभव सुन्न र सिक्न पाउनुहुने छ । 2052 सालमा ब्रह दर्शन गरेको बताउने गुरु कौडिण्य को जीवन वीतरागी देखिन्छ । देशलाई र देसवासीलाई सदियौँ पहिले लागेको श्राप उतार्न लागि परेका बिद्रोही सन्तको जीवन दर्शनीय छ ।

Comment