MENU

Fun & Interesting

Ep611 Punya Parajuli तिब्बती रानी येशे छोग्याल, मन्जुश्री र सिद्धिको अंतिम पडावमा स्त्रीसँग आवश्यकता

Video Not Working? Fix It Now

तिब्बत भारत, बंगाल  र भुटान बाट पनि विभिन्न समयमा नेपाल भूमिमा आएर यहाँका पहाड कन्दरामा रहेका गुफाहरुमा साधकहरूले साधना गर्छन् । यहाँ को हावा पानी र मिजासिला नेपालीहरूको बेबहारले गर्दा पनि यो ठाउँ साधकहरूको प्रिय गन्तव्य बनेको छ । यहाँ साधना गरेर धेरैले सिद्धी प्राप्त गरेका छन् , ती मुख्य सिद्धहरूमा नारोपा, तिलोपा, मिलारेपा, मार्पा, पद्मासम्भव, बोधीधर्म आदी रहेका छन् । यी र यस्तै अनेक सिद्धहरूले गरेको साधना र उनीहरूले गरेको यात्राको अत्यन्तै रोचक गाथा समेटेर यो अन्तर्वार्ता २ भागमा तयार भएको छ । लोचावा पुण्य प्रसाद पराजुली गुरु लाई यो अत्यन्तै महत्त्वपूर्ण संवादका लागि आभार व्यक्त गर्दछु ।

Comment