MENU

Fun & Interesting

के जंगबहादुर राणालाई मगर युवकले मारेका हुन् ? First Martyr Lakhan Thapa Magar//History of Nepal

Magar Museum 47,367 lượt xem 3 months ago
Video Not Working? Fix It Now

नेपालका प्रथम शहिद लखन थापा मगरको नेतृत्वमा भएको प्रथम जनविद्रोह एवम् इतिहास लेखनको समिक्षात्मक विश्लेषण नामक ऐतिहासिक दस्तावेज सहितको लेखलाई यस मगर म्युजियममा संग्रहित गरिएको छ ।

यो लेखलाई प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठान काठमाण्डौ नेपालले प्रकाशन गरेको प्रथम शहिद लखन थापा मगर ऐतिहासिक दस्तावेज संग्रहबाट प्रतिष्ठानका अध्यक्ष जीवन आले मगरले लेख्नु भएको हो । जसले नेपालका प्रथम शहिद लखन थापा मगरको भ्रम र यथार्थलाई स्पष्ट पारेको छ ।

#first_martyr_of_Nepal
#lakhan_thapa_magar
#history
#janga_bahadur_rana
#shyam_rana_magar
#magar_museum
#magar

ranashyammagar@gmail.com
magaralaya100@gmail.com

Comment