गोर्खे हाट गुन्द्री बजार सर्वप्रथम दार्जिलिङमा First time in Darjeeling Gorkhe Haat Gundri Bazar.
गोर्खे हाट गुन्द्री बजार सर्वप्रथम दार्जिलिङमा आज 30/08/2024 बिहीबारको दिन देखि शुरू गरियो First time in Darjeeling Gorkhe Haat Gundri Bazar आइपुग्यो गोर्खे हाट गुन्द्री बजार दार्जीलिङ बजारमा प्रत्येक बिहीबार एम पि रोड परिसरमा बिहान 9 बजे देखि लिएर साझ 4 बजे सम्म नगरपालिका अनि गोर्खे हाट समुहको तत्वधानमा हजुरहरू पनि यस हाटमा आएर लाभ उठाउनु होला
#darjeeling
#Gorkhe Haat
#Gundri Bazar
#गुन्द्री बजार
#गोर्खे हाट
#traditional
#traditional food
#local vegitable
#local handicrafts
#nepalifood