पुन हरु मगर हो या होइनन भन्ने बिबाद फेरि एक पटक चुलिएको छ। इन्द्रेनी कार्यक्रम का कृश्न कन्डेल को बिबादास्पद भनाइ पछि मगर सङ्ह पुन तातेको छ। यो भिडियो मा सबै कुरा समेट्ने प्रयास गरेका छौ। इन्द्रेनी का कृश्न कन्डेल ले के भने के के सम्झौता भयो भनेर सबै कुरा समेट्ने प्रयास गरेका छौ। मलाइ लाग्छ पुन मगर भित्रको थर भनेर नेपाल सरकारले भनिरहदा किन छुट्टै जाती भनेर बिबाद आइरहेको छ। The fight between magars and the sir name pun. puns are saying they are not magar and their cast is pun. But Nepal government announced Pun are magars.
#pun magar
#pun bibad
#krishna kandel
#indreni
#krishna kandel bibad
#pun bibad
#pun magar ho hoina
#magars
#magar
#magarat
#magar saskriti
#krishna kandel saga barta
#mafi mage krishna le
#magar sangh