MENU

Fun & Interesting

ga,ma,pa bat sayu chutka bhajan/ ग म प बाट सयौं चुट्का भजन हर्मोनियम लेसन #harmoniyamtutorial

Sangeet Sadhana 4k 81 15 hours ago
Video Not Working? Fix It Now

नमस्कार साथिहरु यो मेरो च्यानलमा हजुरहरुसबैलाइ स्वागत छ! यो च्यानल भित्र नेपाली गित सङ्गीत सम्बन्धि जानकारी , तेस्तै कलाकारहरूको जिवनी ,कलाकारहरुसङ्गको अन्तरबार्ता , नेपाली फिल्मी गितहरुको जानकारी , लुकेर बसेका कलाहरुको खोजी तेस्तै मादल,बासुरी , हार्मोनियम,गितार भोकल सम्बन्धी सिकाइ बिधिहरु पनि राखिनेछ ! जसलाइ सिक्ने रहर हुदाहुदै पनि सिक्ने ठाउको अभाव हुन्छ ! उहाहरुलाइ पक्कैपनि टेवा पुग्ला भन्नी आशा राखेको छु ! अनलाइन वा घरमै आएर सिकाउने बेबस्था पनि छ ! साथिहरु मलाइ हजुहरुको माया अनि सपोर्टको खाचो छ ! त्यसैले साथिहरु यो च्यानललाइ सस्क्राइभ ,लाइक ,कमेन्ट अनि सियर गरि सपोर्ट अनि माया गरिदिनु हुन अनुरोध गर्दछु ! https://www.youtube.com/@NEPALIMUSICGURU Aaba gharamai basera sikau harmoniyam 4/ #harmoniyamtutorial #harmoniyamguru#harmoniyamkasaribajaune Ramdi pula tarane bittikai#harmoniyamtutorial #Narayan rayamajhi #harmoniumlession #harmoniyamguru #harmoniyamtutorial #harmoniyakaisebajaye #nepalimusicguru4k #howtoplayharmonium #naraanrayamajhi #lokgeet #lokdohori_songs #harmoniyamlession #har #सयौं थुङ्गा #नेपाली रास्ट्रीयगान #nepalirastreeyagan #nepalibhajan #bhajn #chutkabhajan

Comment