MENU

Fun & Interesting

Gandaki Sarokar Episode 31 || गण्डकी सरोकार अंक ३१ || Radio Nepal Pokhara

Video Not Working? Fix It Now

गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखराद्वारा प्रस्तुत कार्यक्रम "गण्डकी सरोकार" || Gandaki Sarokar || Episode 31 || #radio #program || आजको कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रिय कोषाध्यक्ष एवम् गण्डकी प्रदेश प्रमूख होमनाथ तिमिल्सिना संग कुराकानी गरेका छौं | यो कार्यक्रम कस्तो लाग्यो सुनेर हामीलाई प्रत्रिकृया दिनुहुन अनुरोध छ |

Comment