गाउँ घरमा तिहारलाइ विशेष रुपमा हेरीन्छ र रमाइलाे पनि धेरै नै हुन्छ । दिदिबहीनीकाे हात बाट टिका लाउन शुभकामना आदन प्रदान गर्न महत्वकाे रुपमा लिइन्छ ।