MENU

Fun & Interesting

कसरी बनाउने मर्चा? ।। HOW TO MAKE MARCHA? ।।

Dhan Bdr Fago 1,854 3 months ago
Video Not Working? Fix It Now

नेपालको चुरेक्षेत्र वा भित्री मधेशमा पाइने कोङला (स्थानीय नाम)‚ मसला झार (स्थानीय नाम)‚ कटहरको पात‚ अदुवा लगायत जडीबुटी प्रयोग गरेर मर्चा बनाउने विधि यस भिडियोमा देखाइएको छ। तोङ्बा वा छनुवा खाने जाँडका लागि कम र रक्सी पार्ने जाँडका लागि जडीबुटीको मात्रा अलि बढी प्रयोग गरिन्छ। #marcha #limbu #indigenous #knowledge

Comment