MENU

Fun & Interesting

ट्रम्पको निर्णयले नेपालमा ल्याएको तरंग | How Trump's Actions Are Affecting Nepal | Sudheer Sharma

Sudheer Sharma 197,075 lượt xem 2 weeks ago
Video Not Working? Fix It Now

President Trump's Executive Order: What Does It Mean for Nepal?

» Subscribe our channel: https://www.youtube.com/@sudheerktm1

≈ अमेरिकी आदेशको नेपाली तंरग ≈
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरी २०२५ मा जारी गरेको ‘एक्ज्यूकेटिभ अर्डर’को तरंग नेपालसम्म आइपुगेको छ । उनको कार्यकारी आदेशपछि अमेरिकाले नेपाललाई दिंदै आएका थुप्रै सहयोग कार्यक्रम एकाएक रोकिएका छन् । त्यसको असर सरकारी परियोजनाहरुमा मात्र परेको छैन, यहाँ सञ्चालित एनजीओ र आईएनजीओका थुप्रै प्रोजेक्टसमेत नराम्रोसित प्रभावित भएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले ९० दिनभित्रमा सबै वैदेशिक सहयोग कार्यक्रमको समीक्षा गरेर, कुन चलाउने र कुनचाहिं पूर्ण रुपमा खारेज गर्ने भन्नेबारे अन्तिम निर्णय लिने जनाएको छ । त्यसबाट नेपालका कुन–कुन क्षेत्रमा धक्का पुग्न सक्छ ? यससँगै, नेपालमा सञ्चालित अमेरिकाको बहुचर्चित सहयोग कार्यक्रम ‘एमसीसी’को भविष्य के हुनेछ ? अमेरिकी निर्णयले नेपाली सेनामा पनि कस्तो असर पार्ने सम्भावना छ ?

अनि, ट्रम्पको आदेशका कारण अब नेपालमा अमेरिकाको समग्र भूमिका नै कसरी बद्लिन सक्छ ? त्यसले हाम्रो वैदेशिक सम्बन्धमा के–कस्तो फेरबदल ल्याउन सक्छ ? अनि, यो प्रकरणबाट नेपालले सिक्नुपर्ने पाठ के हो ?

मैले यो भिडियोमा यिनै बिषयहरूको सेरोफेरोमा विश्लेषण गरेको छु ।

#sudheersharma #sudheersharmapodcast #donaldtrump #trump #executiveorders #trumpnews #trumpinauguration #usaid #uspresident #presidenttrump #foreignaid #whitehouse #marcorubio #nepalinews #nepali #development #developmentprojects #nepal
------

» Chapters:
00:00 — Intro
01:37 — Trump’s Executive Orders
05:41 — USAID’s Nepal Projects
08:38 — US Funding via NGOs
10:24 — MCC & Nepali Army
12:51 — Impact on Nepal
------

» Our Team:
Host: Sudheer Sharma
Producer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Camera: Hritik Singh Thakuri
------

» And, please stay in touch:
Facebook: https://www.facebook.com/sudheerktm
Tiktok: https://www.tiktok.com/@sudheerktm1
Twitter: https://x.com/sudheerktm
Instagram: https://www.instagram.com/sudheerktm

» Subscribe our channel: https://www.youtube.com/@sudheerktm1

Comment