सद्गुरुले पानको पात र सुपारीको महत्त्व, तिनका औषधीय गुणहरू, विषाक्त पदार्थलाई निस्क्रिय गर्ने क्षमता, र पाचनमा तिनको भूमिकाबारे व्याख्या गर्नुभएको छ । साथै पूजाआजामा पानका पात प्रयोग हुनुको अर्थ बुझाउँदै तिनले कसरी हाम्रो बोध क्षमतालाई बढाउँछन् भन्नेबारे बताउनुभएको छ ।
English Video Link : https://www.youtube.com/watch?v=UyYhEgIelJQ
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म–रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्गुरु नेपाली फेसबुक
https://www.facebook.com/SadhguruNepali/
सद्गुरु नेपाली ब्लग
https://isha.sadhguru.org/in/ne/wisdom