MENU

Fun & Interesting

Jesus paid it all in Nepali lyrics | Elvina M. Hall | येशूले तिरे, तिर्न पर्ने सबै ऋण

Jonah Thami 966 8 months ago
Video Not Working? Fix It Now

Jesus paid it all in Nepali lyrics | Elvina M. Hall | येशूले तिरे, तिर्न पर्ने सबै ऋण Lyrics १.उद्धारकले भन्छन्, “तिम्रो शक्ति दुर्बल छ C Am C C जागा होऊ प्रार्थना गर सब् प्राणले मलाई खोज” C Am Cs G को: येशूले तिरे, तिर्न पर्ने सबै ऋण C Fs F7 C Cs C पापले छोडेको रातो दाग, हिउँ झैं उनले पारे C Am Dm C २.प्रभु, अब बुझें तिम्रो शक्तिले मात्र C Am C C कोरीको दाग बदल्छ ढुङ्गाको मन पगाल्छ C Am Dm C ३.अनुग्रहमा दाबी गर्न ममा केही असल छैन C Am C C थुमाको रगतमा मेरो वस्त्र सेतै धुन्छु C Am Dm C ४.सिंहासनको अगाडी पूर्ण भइ म उभिदा C Am C C "येशू मरे प्राण बचाउन" भनी म दोहोर्‍याउनेछु C Am Cs G येशूले तिरे, तिर्न पर्ने सबै ऋण C Fs F7 C Cs C पापले छोडेको रातो दाग, हिउँ झैं उनले पारे This song is written by Elvina M. Hall. This song is also called as Christian anthem. For more info: https://hymnary.org/text/i_hear_the_savior_say_thy_strength_indee गेत्समनीको बगैंचामा, येशूले पत्रुसलाई भन्‍नुभयो, “सिमोन, के तिमी निदाइरहेछौ? के एक घण्‍टा पनि जागा बस्‍न सकेनौ? जागा रहो, अनि प्रार्थना गर, र तिमीहरू परीक्षामा नपर। आत्‍मा त साँच्‍चै तयार छ, तर शरीर दुर्बल छ।” मर्कूस 14:37‭-‬38 पत्रुस कसरी अन्तिमसम्म प्रभुसँग रहन सकेनन् र परीक्षामा असफल भए भनी मर्कूसले हामीलाई बताउँछन्। यस भजनमा, पहिलो श्लोकले, येशूले पत्रुसलाई भन्नुभएको वचनहरूलाई जनाउँछ भने त्यसपछिका, कोरस र श्लोकहरूले खृष्टप्रतिको हाम्रो प्रार्थनालाई जनाउंछ जसमा हामी आफ्नो शक्तिले धार्मिकता प्राप्त गर्न सक्दैनौं तर क्रुसमा बगाइएको खृष्टको रगतद्वारा मात्र प्राप्त गर्न सक्छौं भनी हामी दोहोर्‍याउंछौं। These are the related verses of this song 'परमप्रभु भन्‍नुहुन्‍छ, “अब आओ, हामी सँगसँगै बसेर आफ्‍ना कुराको छलफल गरौं। तिमीहरूका पापहरू सिन्‍दूरे रङ्गका भए तापनि ती हिउँजस्‍तै सेता हुनेछन्‌। गाढ़ा राता रङ्गका भए तापनि ती ऊनजस्‍तै हुनेछन्‌। ' यशैया 1:18 'एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँड़ा टेकी यसो भन्‍यो, “हे प्रभु, तपाईंको इच्‍छा भए मलाई निको पार्न सक्‍नुहुन्‍छ।” 'उहाँले आफ्‍नो हात पसारेर त्‍यसलाई छुनुभयो, र भन्‍नुभयो, “म इच्‍छा गर्छु, तिमी निको भइजाऊ।” तुरुन्‍तै त्‍यसको कुष्‍ठरोग निको भइगयो। ' मत्ती 8:2,3 'तर मलाई उहाँले भन्‍नुभयो, “मेरो अनुग्रह तेरो निम्‍ति पर्याप्‍त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्‍छ।” यसकारण ख्रीष्‍टको शक्ति ममा वास गरोस्‌ भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु। ' २ कोरिन्थी 12:9 'अरू प्रधान पूजाहारीहरूले जस्‍तै पहिले आफ्‍नै पापको निम्‍ति र त्‍यसपछि मानिसहरूका पापको निम्‍ति उहाँले दिनहुँ बलिदान चढ़ाइरहनुपर्दैन। आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्‍ति एकै पल्‍टमा पूरा गरिदिनुभयो। ' हिब्रू 7:27 8तिमीहरू जान्‍दछौ, कि आफ्‍ना पिता-पुर्खाबाट आएका व्‍यर्थका कुराहरूदेखि, सुन वा चाँदीजस्‍ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुट्ट्याइएका होइनौ, 19तर निष्‍खोट र निष्‍कलङ्क थुमाको जस्‍तो ख्रीष्‍टको अनमोल रगतद्वारा दाम तिरी छुट्ट्याइएका छौ। १ पत्रुस १ः१८, १९ हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्‍नै शरीरमा हाम्रा पाप बोक्‍नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ। ' १ पत्रुस 2:24 'तर उहाँ ज्‍योतिमा हुनुभएझैँ यदि हामी पनि ज्‍योतिमा हिँड्‌छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्‍छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। ' १ यूहन्‍ना 1:7 Ideas for words taken from Isai Rai and recreated https://www.youtube.com/watch?v=VkRKyoQQL5U Guitar ideas taken from: https://www.youtube.com/watch?v=rCY8k-2y_Z0&t=3s Thank you everyone for supporting us. Be blessed. Stay tuned. #Nepali_Christian_song christian song guitar chords christian song guitar tabs christian song guitar tutorial christain song lead guitar tutorial christian song guitar easy christian song christian song nepali christian song lyrics nepali christian song chords christian song nepali worship

Comment