MENU

Fun & Interesting

Jhamak Ghimire's Birthday celebration। साहित्यकार झमक घिमिरे जन्मदिन मनाउँदै

Thaha Khabar 110,373 8 years ago
Video Not Working? Fix It Now

प्रजातन्त्र स्थापनायताको नेपाली राजनीतिलाई राम्ररी बुझ्नेहरुका लागि थाहा शब्द र थाहा अभियान नौलो होइन । जनमुखी राजनीतिका अथक अभियन्ता रुपचन्द्र बिष्टले थाहा लेखेका भित्ताहरु गाउँसहरमा यदाकदा देख्न पाइन्छ । मान्छेभित्रको मान्छे जगाउन उनले जीवनपर्यन्त थाहा अभियान चलाए । तर बिडम्बना आफ्नो अभियानका माध्यमबाट नैतिक, चारित्रिक र भौतिक विकासको जुन पाठ उनले समाजलाई सिकाउन खोजे- हामी त्यसको छेउसम्म पनि पुग्न सकेनौं । http://thahakhabar.com

Comment