MENU

Fun & Interesting

Kantipur Samachar | कान्तिपुर समाचार, १४ फागुन २०८१

Kantipur TV HD 5,951 7 hours ago
Video Not Working? Fix It Now

Kantipur Samachar | कान्तिपुर समाचार, १४ फागुन २०८१ आजका मुख्य समाचार, * अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारलाई / घरेलु मैदानमा नेपाल दुई-शून्य गोलले पराजित हुँदा उपविजेतामै सीमित । * आराध्यदेव शिवको पूजाआराधना गरी महाशिवरात्रि पर्व मनाइँदै / भारतको महाकुम्भ मेलाको आज अन्तिम दिन / ४५ दिनमा ६४ करोडले गरे गंगा स्नान । * आफ्नै कार्यसम्पादन मूल्याङ्कनमा औसत र फेल भएका संघ र प्रदेश सरकारका सुशासन र समृद्धिको गफ / जिम्मेवारी लिने र सच्चिने भन्दा ढाकछोप गर्ने नेतृत्वको प्रवृत्ति । * सात महिनामा ९ खर्ब ८८ अर्बको वस्तु आयात हुँदा कृषिजन्य उत्पादन सबैभन्दा धेरै / तरकारी मात्रै झण्डै २६ अर्बको भित्रियो / कृषिमा आत्मनिर्भरता नारामै सीमित । * छ सयभन्दा बढी प्यालेस्टिनी कैदी रिहा गर्न इजरायल सहमत / हमासले पनि चार जना बन्धकको शव इजरायललाई भोलि हस्तान्तरण गर्ने । Timestamps 00:29- मुख्य समाचार 25:43 - जनताको आवाज 37:17 - जनमत 33:08 - अर्थ र विकास 45:48 - खेलकुद #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/kantipurtvhd Instagram: https://www.instagram.com/kantipurtvhd

Comment