MENU

Fun & Interesting

Kantipur Samachar | कान्तिपुर समाचार, १० फागुन २०८१

Kantipur TV HD 14,610 20 hours ago
Video Not Working? Fix It Now

Kantipur Samachar | कान्तिपुर समाचार, १० फागुन २०८१ आजका मुख्य समाचार, * लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा हेरफेर हुनसक्ने प्रधानमन्त्री ओलीको भनाइ / प्रदेशको संख्या थपघटको संकेत / सुधार गर्दा रुवाबासी गर्न जरुरी नभएको टिप्पणी । * अध्यादेश पास गर्न सरकारले जुटाउन सकेन राजनीतिक सहमति / भोलिको संसद् बैठकको कार्यसूचीमै राखिएन / सत्तारुढ दललाई अध्यादेश गलपासो बनेको विपक्षीको भनाइ । * सरकारले सहकारी र जग्गा कारोबारमा कालो धनको निगरानी राख्न नसक्दा मुलुकलाई नै झट्का / राष्ट्र बैंक र धितोपत्र बोर्डको भूमिका समेत कमजोर हुँदा नेपाल फेरि ग्रे लिस्टमा । * युद्धविराम सम्झौताअन्तर्गत हमासद्वारा थप ६ बन्धक रिहा / इजरायलले ६ सय २ प्यालेस्टिनीलाई छाड्दै / युद्धविराम सम्झौताको पूर्ण पालना गर्न हमासको माग । * नेपाल सुपर लिगमा ७ खेलाडी अधिकतम् ४ लाखमा बिक्री / गोलकिपर भित्र्याउन क्लबहरुको अनिच्छा / भरत खवास, नवयुग श्रेष्ठ र विकेश कुथु अनसोल्ड । Timestamps 00:29- मुख्य समाचार 38:15 - जनताको आवाज 23:50 - जनमत 34:24 - अर्थ र विकास 43:07 - खेलकुद #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/kantipurtvhd Instagram: https://www.instagram.com/kantipurtvhd

Comment