"सम्बन्ध र एकता, शैक्षिक सुधार, चुनौती र सम्भावना" लाई मूल मर्म मानी यस श्री जलवाई देवी माध्यमिक विद्यालय मेलम्ची नगरपालिका -८, सिन्धुपाल्चोक द्वारा आयोजित वनभोज तथा पुनर्मिलन कार्यक्रममा यस विद्यालयका भु. पु. एवं वर्तमान शिक्षक तथा कर्मचारीहरुको
संयुक्त कार्यक्रम भक्तपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल नगरकोटमा भव्यताका साथ समपन्न गर्यौ ।