MENU

Fun & Interesting

भोताङ नम्सामा खन्दोके सेलोमा रमाइलो || Khandoke Selo At Bhotang Namsa || LP MEDIA PRODUCTION

L.P. Media Production 10,666 6 months ago
Video Not Working? Fix It Now

सर्बप्रथम यस च्यानल हेरेर साथ दिनुहुने सम्पूर्ण दर्शक श्रोता र समर्थकहरु प्रती धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ । हामीले यस LP Media Production च्यानल मार्फत विभिन्न प्रकारका धार्मिक, संस्कृतिक र ऐतिहासिक भिडियोहरु प्रसारण गर्दै आएका छौ र विभिन्न ठाउँहरुमा रहेको छुट्टाछुट्टै भाषा,धर्म, संस्कृति, रितिरिवाज र चालचलनहरुलाई देश बिदेश सामु प्रचारप्रसार गर्ने हाम्रो उदेश्य हो । साथै गाउँघरमा लुकेर बसेका विभिन्न प्रतिभा तथा कला संस्कृतिहरुलाई प्रचारप्रसार गर्ने पनि हाम्रो उदेश्य हो । र यस भिडियोमा हामीले तपाईहरुको सामु बोन्बो नाचको प्रस्तुति राखेको छु हेरेर मनोरञ्जन लिनुहुन्छ भन्ने आशा रखेको छु । #lpmediaproduction #realityexplore #villagelife #naturalvideo #bonbonach #bonboculture #tamangcalture FOLLOW US https://www.facebook.com/paldenlama123?mibextid=ZbWKwL https://www.instagram.com/palden_lama3?igsh=MTM1NWVtaW5zeng5dw== https://www.tiktok.com/@lpmediaproduction?_r=1&_d=eajl7c4b09mgkc&sec_uid=MS4wLjABAAAAGMXAX0urdWgisrRghgZj0toUj5H-xM6ofApRImeMhO6OBPxF3wEtUssS0E-_dW4D&share_author_id=7097593873677124635&sharer_language=en&source=h5_m&u_code=e1k2h6d1cghlef×tamp=1724243878&user_id=7097593873677124635&sec_user_id=MS4wLjABAAAAGMXAX0urdWgisrRghgZj0toUj5H-xM6ofApRImeMhO6OBPxF3wEtUssS0E-_dW4D&utm_source=copy&utm_campaign=client_share&utm_medium=android&share_iid=7403944152658085648&share_link_id=952b5d20-ed2e-42fd-a88b-d2259f629afe&share_app_id=1233&ugbiz_name=ACCOUNT&ug_btm=b8727%2Cb0229&social_share_type=5&enable_checksum=1 For more details and inquiry :- Email :- [email protected] Contact No.:- 9863775744, 9762286445 नोट :- यस च्यानलबाट प्रकाशन प्रसारण भएका दृश्य तथा श्रब्य- दृश्यहरु कोहि कसैले कुनै अन्य च्यानलहरुमा प्रसारण गरेमा थाहा पाएमा प्रचलित कानुन बमोजिम सजाय हुनेछ ।

Comment