AUDIO CREDIT :
Singer : Manma BiRai || Nirajan Rai || Sabita Rai || Jasihav Thulung || Binusa Rai || Mani Sundar Limbu
Lyrics Collection : Dwar Singh Rai || Jasihav Thulung
Music Direction : Nirajan Rai
Arrangement & Mix : Raju Karki
Recordist : Suresh Rai || Manoj Sangson Rai
Recording Studio : Studio King
Instruments :
Madal : Kharka Budha Magar
Flute : Nagendra Rai
Saranggi : Hemanta Kanchha Rasaili
Guitar : Mani kumar Rai
VIDEO CREDITS :
Acting :
Binayo : Ishwara Rai
Madal : Hom Raj // Naranyan Rai
Flute : Sugam Rai
Saranggi : Begindra Rai
Guitar : Jivan Limbu
Lights : Desh Rai & Team
Director : Chhabi Chamling Rai
Video/Editing : Jaskelo Creation (Dhan Khaling)
Assistant : Babin Rai
Venue : Royal Country Side Resort, Chunikhel
हामी एउटा नितान्त लोकलय संरक्षणार्थ यो यत्न गरिरहेका छौँ । जुन कृति हामीले जमर्को कस्यौँ, यो हाम्रो भन्दा ज्यादा तपाईंको हो ! अझ भनौँ, अर्को सयौँ पुस्ताको हो ! आफ्नो जन्मभूमि, गाऊँ ठाउँ, छरछिमेकी र आफन्तरहितको जीवनको त कल्पनासम्म असम्भवप्राय: छ । त्यस्तै, ती हाम्रा रस्तिबस्ती र प्रकृतिमा गुञ्जने मौलिक लोकलय त प्राण समान सम्झन्छौँ हामी, जसको अभावमा हाम्रो जनजीवन पानी बिनाको माछी झैँ छट्पटिन्छ, उकुसमुकुस हुन्छ र अन्ततोगत्वा निष्प्राण ठहरिन्छ । सर्जगको सिर्जना भन्दा बढी त आम जनबोली र नित्यकर्मको उकाली ओरालीहरू औधी सप्रेम साबित हुन्छ । यसर्थ, ती उकाली ओराली र भञ्ज्याङ चौतारीमा सदाबहार घन्किने सुमधुर लयलाई सङ्कलन गर्दै त्यसको अलावा थप संगीतालाप सहित रसास्वादन गराउँदछौँ । स्वीकार्नुस्, तपाईं हाम्रै जनजिब्रोमा गढेको एउटा सुरिलो भाका `खारखोला शिरैमा´ 🙏
@Tuwachung Creation. use of this video without permission is strictly prohibited, if found legal action will be taken.