MENU

Fun & Interesting

बौद्ध धर्मले आत्मा अस्वीकार गर्दा आत्महत्यालाई किन गलत ठान्छ?Khenpo Thupten Gyatso NB TV

NB TV 1,755 4 days ago
Video Not Working? Fix It Now

Join this channel to get access to perks: https://www.youtube.com/channel/UCmK_sCENtOSN4VeShzPLx9Q/join हजुरहरुको अमुल्य साथ, सहयोग र आर्थिक रुपले सहयोग गर्ने इच्छा भएमा हाम्रो फोन नम्बर ९८४३८००७४७ वा ९८०३२१५४२० मा सम्पर्क गर्न सक्नुहुनेछ।For Your kindly Support to Our NB TV Youtube Channel ACCOUNT NAME: NEPAL BUDDHIST NEWS PVT.LTD ACCOUNT NUMBER: 02401030260718 Bank name: Nepal Investment Bank Ltd Swift Code: NIBLNPKT Bank Address: Durbar Marga, Kathmandu, Nepal तपाइहरुको अमूल्य सल्लाह‚ साथ र सहयोगाको हामी अपेक्षा गदछौं । बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ । Camera : Lakpa Chhoeky Sherpa Graphics/Edit : Dorje Lama Logistics : Sarbindra Thakur & Tenjing Lama Coordinator : Suraj Khadka © www.nepalbuddhistnews.com

Comment