Creative Vision Entertainment, 2019
रसुवा जिल्लाको पवित्र धार्मिक तिर्थस्थल लाङसिसा सम्मको रमाइलो
जात्रा । विशेषगरी यो मेलामा स्थानियवासी रसुवालीहरुको कला संस्कृति
देख्न सकिन्छ । लाङसिसा जाने क्रममा सरसुवा जिल्लाको विभिन्न रमणि
स्थलहरुको दृष्यअवलोकन गर्दे नेपालका उत्कृष्ट पर्यटकिय स्थलहरु
लाङटाङ, क्याङजेन लगायतका स्थलहरु पार गर्दै जानु पर्ने हुन्छ ।