#कृपया_like_comment_share_subscribe_गर्नुहोला
कृपया🙏यो channe लाई SUBSCRIBE गरिदिनु होला, कहाँ बाट हेर्दै हुनुहुन्छ, भिडीयो कस्तो लाग्यो 🙏 COMMENT ✍️ गर्न नभुल्नु होला
गरे के हुन्न नेपालमा ?
: नेपाल पर्यटन बिकासको लागि अतिनै सम्भाबित रास्ट्रको रुपमा हेरिन्छ प्रचुर सम्भावना भएर पनि हामीले सोचे जस्तो गर्न भने सकिरहेका छैनौ , नेपाल सगरमाथाको देश, गौतम बुद्दको देश , जलस्रोतको धनि देश, हिमाल पहाड तराई मिलेर बनेको देश , स्वतन्त्र देश ,जिउदो देवीको देश के के हो केके
हामि यी सम्पूर्ण बिसय बस्तुहरुलाई समेटेर तपाइहरुमाझ जस्ताको तस्तै ल्याउने प्रयास गर्नेछौ
त्यसैले यस च्यानल मार्फत देश भरिका कृषक हरुको कथा , पर्यटन सम्भावनाको खोजि साथै देशमा कहा के हुदैछ भनेर देखाउने छौ . कृपया च्यानललाई सब्स्क्राईब गरि सधै सम्पर्कमा हुन सक्नु हुनेछ
बरु तपाईहरु संग त्यस्ता केहि जिज्ञासा, प्रतिभा ,समाचारहरु छन् भने
सम्पर्क गर्नु होला
contact : 9819050177