नमस्ते नेपाल साताको व्यक्तितवमा अस्मिता डल्लाकोटीलाई लिएर आएका छौ कृपया सल्लाह सुझाव तथा प्रतिक्रियाको अपेक्षा राखेका छौ । के तपाइ पनि गित गित गाउन चाहानु हुन्छ ? यदि चाहानु हुन्छ भने नमस्ते नेपाल लोक दोहोरीले अवसर दिदै छ ९८६५९९१५३६ मा व्हाट्स एपमा सम्पर्क गरेर बुझ्नु होला नमस्ते नेपाल परिवार ।