MENU

Fun & Interesting

Madikhole Saili Bhaka माडीखोले साँइली भाकामा सुल्पा टिमको दोहोरीमा हांस्दा हांस्दै आन्द्रै बटारिए HD

Indreni.Com 606,732 8 months ago
Video Not Working? Fix It Now

माडिखोले साँइली भाका यस मडिखोले झ्याउरे भाकाको दोहोरी गीतमा बिशेषत रुकुम रोल्पा तिरको मगर जातिको लोक संस्कृतिकलाइ गीत मार्फत झल्काउन खोजिएको छ पहिले पहिले गाउँ घरतिर लामपाते त छोटापातेको खेती गरेर जसको पातबाट सुर्ती साथै ककड बनायर सुल्पामा राखेर खाने चलन थियो l चुरोटको चलन आयपछी यो ककड सुल्पा (चिलिम) बिस्थापित भयको हो l मगर जातिमा सुल्पामा ककड भरी एक आपसमा खादै माया साटासाट गरिन्थो हाटबजार वा कुनै जात्रामा गयको बेलामा केटि (तरुनी) हरुले ठिटाहरुलाइ खाजाको रुपमा रक्सी दिने र त्यस खाजाको बदलाम ठिटाहरुले पैसा दिने चलन थियो l त्यही कुरालाइ सुल्पा समूहले यस दोहोरी गीत मार्फत दर्शाउन खोजियको छ l All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । #Indreni #Madikhole_SailiBhaka #SulpaTeam_Part_2 "Please iframe embedding is allowed" Live Program By Indreni Unit #madikholesailibhaka #sailibhakapart_2 #sulpateamindrenima #rabindrasunar #amarroka #ruchamagar

Comment