#kitabcharcha #ukaalo
किताब चर्चा पडकास्टको यस विशेष शृंखलामा हामी भारतीय आख्यान साहित्यका तीन महत्त्वपूर्ण कृतिहरू- मुख्यमन्त्री, महाभोज, र राग दरबारी को चर्चा गर्दैछौँ। यी पुस्तकहरूले भारतीय समाज, राजनीति र प्रशासनमा देखिने शक्ति संघर्ष, भ्रष्टाचार, र सामाजिक विडम्बनाहरूलाई विभिन्न कोणबाट उजागर गर्छन्।
महाभोज-मनु भण्डारी | Mahabhoj-Mannu Bhandari
महाभोज एक यथार्थपरक राजनीतिक उपन्यास हो, जसले प्रशासनिक असक्षमता, भ्रष्टाचार, र समाजमा देखिने राजनीतिक स्वार्थहरूको चित्रण गर्छ। एक निर्दोष युवकको हत्या र त्यसपछि त्यसलाई राजनीतिक दलहरूले कसरी आफ्नो फाइदाका लागि प्रयोग गर्छन् भन्ने कथा पुस्तकको मूल आधार हो।
अब सुन्नुहोस्, हरि शर्माबाट चाणक्य सेनद्वारा लिखित मुख्यमन्त्री किताबको चर्चा । उकालो डटकम, हाम्रोपात्रो एप लगायतका विभिन्न पडकास्ट प्लाटफर्मबाट यो कार्यक्रम वितरण हुन्छ।
Spotify: https://shorturl.at/YyggK
Buzzsprout: https://shorturl.at/zfrbF
Amazon Music: https://shorturl.at/k9nIm
उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ।
स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ।
परिकल्पना तथा प्रस्तुती
हरि शर्मा
संयोजन तथा उत्पादन
मधु आचार्य
उकालो संयोजन
आमोद प्याकुरेल
मल्टिमिडिया निर्माता
मनीष पौडेल
उत्पादन सहयोगी
आयाम
संगीत
सुकर्मा पुनरुत्थान
» Get Connected with Ukaalo
Website: www.ukaalo.com
Facebook: https://www.facebook.com/ukaalonews
X : https://twitter.com/ukaalonews
Instagram: https://www.instagram.com/ukaalonews
www.ukaalo.com © 2024
DISCLAIMER !
यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ।
Embedding to a website is allowed!