महादेव, मस्टो र वेदको सम्बन्ध !
वैदिक र तान्त्रिक दुबै पद्धतिको मिश्रित रुप हो मस्टो परम्परा, कुल परम्परा। नेपालको मानसखण्डको मूल सांस्कृतिका रुपमा रहेको मस्टोपूजा सबैले गर्छन। बाहुन, ठकुरी, क्षेत्री, विश्वकर्माले पुजा गर्छन् भने परियार, नेपाली, गन्धर्व, वादी, क्षेत्री, मगर, कुवर, दशनामी आदिले पनि मस्टो पूजा गर्दछन्। थारु समुदायको पूजा पद्धति पनि यसै अन्तर्गत पर्दछ।
वक्ता: तुलसी प्रसाद पण्डित
सहजकर्ता: विशाल थापा
आयोजक: मानसखण्ड पुनर्उत्थान प्रतिष्ठान 🚩
#मष्टो #मानसखण्ड #manskhand
भाग-१: https://youtu.be/xQVfBe0oMUQ