मोतीप्रसाद सापकोटा बागलुङ बजारबासीकोलागि परिचित अनुहार हो ।
हरेक बिहान बजारबासीलाई ताजा तरकारी खुवाउने उनी श्रमप्रति अगाध विश्वास राख्दछन् । त्यहि विश्वासकै कारण ७६ बर्षको उमेरमापनि दैनिक श्रम गर्दछन् ।
कुनै समय परिवारलाई ऋण लागेपछि भारतमा पुगेर भारी बोकेर जीवन निर्वाह गरेका उनी नेपाल फर्केर कृषि गर्न थालेपछि भने त्यो अवस्था अन्त्य भएको छ । विगत ४० बर्षदेखि निरन्तर कृषि कर्ममा सक्रिय उनै सापकोटा बारे तयार पारिएको सामाग्री ।
#agricalture
Our Service
Media House !! Video Story !! News !! Documentary !! Series !! Tv Show !! Entertainment !! Live Program Any More
"Social Media"
Facebook Page :- https://www.facebook.com/profile.php?id=100057318975739
Contact N. :- 9857635872
E-mail :- [email protected]
Website/Online News :- https://eparinews.com/
Studio :- Lekhan Nepal Media Pvt,Ltd