#patika_channel#
🌹🌹🌹🙏🙏🙏
धर्मप्रतिको बिस्वाश, सम्मान र आस्था हराउदै गएको अबस्थामा, हिन्दु धर्मप्रति आस्था र बिस्वाश गर्नुहुने धर्मालम्बिहरुलाई सहयोग पुगोस भन्ने हेतुले पहिलो भजन संकलन बनाएको छु, बिस्वाश छ, यी भजनहरु सुनेर आफ्नो आस्थामा थप सहयोग पुग्नेछ भनेर !!
भजन सुनेर आनन्द लिनुहोला, तपाइहरुको दिन सुभ रहोस !!
🌹🌹🌹🙏🙏🙏