नेकपा एमाले आगामी निर्वाचनमा निर्णायक शक्ति निर्माणको बाटोमा जुटेको दाबी गरिरहेको छ । तर, एमालेमा नेताहरुलाई गरिने कारबाही र ती कारबाहीका तरङ्गले यो स्थिति सिर्जना होला त ? प्रश्नहरु भने देखिन्छन् । यद्दपी, एमालेले पार्टीमा नेतृत्वलाई भने निर्णायक र बलशाली बनाउने प्रयासलाई तीव्र पारेको छ ।
SUBSCRIBE:
http://www.youtube.com/user/news24tvchannel
https://www.instagram.com/nbcnepal/
https://www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews