MENU

Fun & Interesting

सक्रियता बढाउँदै देश दौडाहामा पूर्वराजा ज्ञानेन्द्र - NEWS24 TV

News24 Nepal 16,872 8 hours ago
Video Not Working? Fix It Now

प्रजातन्त्र दिवसका दिन भिडियो सन्देश जारी गर्दै आफूलाई साथ दिन आह्वान गरेका पूर्वराजा ज्ञानेन्द्र शाह देश दौडाहामा छन् । उनको अभिब्यक्तिले सदनसमेत तातेको छ । पछिल्लो समय उनी विभिन्न मठमन्दिर धाइरहेका छन् । भारतबाट नेपाल फर्किएपछि भैरहवा हुँदै पोखरा पुगेका शाह अझै केही समय पोखरामा बस्ने र १६ गते जनतासंगै पैदलयात्रा गर्ने कार्यक्रम तय गरेका छन् । शाहको सक्रियताले राजावादीहरु पनि हौसिएका छन् । SUBSCRIBE: http://www.youtube.com/user/news24tvchannel https://www.instagram.com/nbcnepal/ https://www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Comment