MENU

Fun & Interesting

महाशिवरात्रीमा पाशुपत क्षेत्रको रोचक दृष्यहरु - NEWS24 TV

News24 Nepal 2,579 lượt xem 1 day ago
Video Not Working? Fix It Now

हिन्दु धर्मावलम्बीहरुले देवताका पनि देवका रुपमा चिनिने भगवान शिवको पवित्र तिर्थस्थलको रुपमा मानिने पशुपतिनाथ मन्दिरमा यो वर्ष पनि दर्शनार्थीहरुको भीँड उत्तिकै देखियो । लाखौंले दर्शन गर्ने महाशिवरात्रीका दिन दर्शनार्थीहरुलाई सहज मन्दिर दर्शनको ब्यवस्था मिलाएको थियो । कस्तो रह्यो पशुपतिनाथ मन्दिरमा पूजा दर्शनको ब्यवस्था र पाशुपत क्षेत्रमा दिनभरीको दृष्य ?

SUBSCRIBE:
http://www.youtube.com/user/news24tvchannel
https://www.instagram.com/nbcnepal/
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Comment