Phalgunanda Lingden ll महागुरु फाल्गुनन्द देववाणी नेपाली भावानुवाद ll तेजबहादुर थङलङ
किरात धर्म दर्शनदाता महागुरु फाल्गुनन्द लिङ्देनले वि.सं. १९८८ सालमा गर्नु भएको माङइङघङ (देववाणी) को किरात साम्जीक मुन्धुमका सहसम्पादक माङसेवासाबा प्रमुख तेजबहादुर (मनप्रसाद) थङलङद्वारा गरिएको नेपाली भावानुवाद
Kirat TV